३३ किलो सुन काण्डमा दुई भन्सार अधिकृत पक्राउ
काठमाडौं । ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा भन्सारका दुई अधिकृतलाई सिआईबीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । दुबईबाट ल्याइएको अवैध ३३ किलो सुन त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको थियो । सो सुनसहित तीन जना भरियालाई सीआईबीको … Continue reading ३३ किलो सुन काण्डमा दुई भन्सार अधिकृत पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed